• ०६७-४२०१३५, राहत शाखा (०६७-४२००५७)

गण्डकी प्रदेश सरकार
वन तथा वातावरण मन्त्रालय
वन निर्देशनालय

डिभिजन वन कार्यालय पर्वत

कुश्मा, नेपाल

forest logo

फलफुल विरुवा वितरण



सुचना ।        सुचना ।।          सुचना ।।

 

प्रस्तुत विषयमा यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार फलफुलको विरुवा वितरण यही २०७९।०३।१९ गते देखि यस कार्यालय परिसरवाट वितरण सुरु भएको हुनाँले ईच्छुक व्यक्तिले कार्यालय समयमा सम्पर्क गर्नु हुन अनुरोध छ  । २५ वटा भन्दा वढी विरुवा आवश्यक परेमा जग्गाधनि प्रमाणपत्रको फोटोकपी, सम्वन्धित वडाको सिफारिस तथा निवेदन समेत संलग्न गर्नु पर्ने व्यहोरा अनुरोध छ ।

विरुवा प्रजाती ः
१. आँप
२. अम्वा
३. कटहर